- विस्मय
- August 3, 2024
नियत
तिम्रा आँखामा तेज थियो र मैले नजर झुकाएँ। झुक्दा झुक्दैका आँखाहरु सायद आत्तिँदै छट्पटिँदै हतारिँदै अतालिँदै लत्पतिए होलान् तिम्रा अङ्गहरुमा । विश्वास गर म अञ्जान
भिज्दो सिरानी, बग्दो पानी कसरी पो निदाउँदैछ्यौ! छ उर्लँदो जवानी कसरी पो निदाउँदैछ्यौ! यसो सोच्छु- यता म छु उस्तै गरि निस्सासिँदो। तिम्लाई छुने तिम्रै हुने
शहर अनन्त दु:खहरुको पुञ्ज हो.. पत्यार लागेन? उसो भए ध्यान दिएर हेर- बिहान चिया पसलमा चुस्किसँगै निस्किरहेका देश छाड्ने वेदनाहरु। दिउँसो सडकमा घस्रिरहेका संवेदनाहीन पाइलाहरुको
तिमीलाई अझै पनि मौका छ मलाई खोज्ने। तिमीलाई अझै पनि मौका छ मलाई भेट्टाउने। मौका बारम्बार आउँदैन- तिमीलाई अझै पनि मौका छ। हुनसक्छ- अरु पनि
छेवैको टेबलबाट भर्खरै एउटा जोडी छुट्टियो झगडा परेर। अर्को टेबलमा एउटा जोडी बसिरहेछ एक अर्कामा बेरिएर। नजिकै कतै दुर्घटना भएछ क्यार साइरन बजिरहेछ मान्छे दौडिरहेछन्।
उन्मत्त विचारहरु लाड पसारिरहेछन् मस्तिष्कमा । सोचको धूमिल परिदृश्य अस्पष्ट झैँ दिमागी पर्दाहरुमा झिर्मिर झिर्मिर किर्मिर किर्मिर झर्झराउँदै नाचिरहेछन् उन्मत्त विचारहरु लाड पसारिरहेछन् मस्तिष्कमा ।
नबोलेनी थाहा हुन्छ मनको बोली मनैमनमा। नहेरेनी आँखाहरु चल्मलाउँछन् समर्पणमा। जब कोही नजिक हुन्छ जब कोही करिब हुन्छ… @ विस्मय ! 0 Facebook 0 Twitter
आज- अचानक उनको याद आयो यादसँगै एउटा प्यास आयो अतित आयो प्यास आयो मिठास आयो मिठासमा एक झंकार आयो कुत्कुत्यायो र अङ्ग अङ्ग सल्बलायो सर्सरायो…
कुनै दिन मेरो यादले सताए खुसुक्क हेर्नु मेरा कविताहरु मैले त्यतै लेखिदिएको छु तिमीसँगको दोहोरो संवाद। हरेक दिनको दैनिकी हर-एक अक्षरहरुमा… @ विस्मय ! 0