- विस्मय
- July 26, 2024
घाम उदाउँदैछ
रात- रात मात्रै रहँदैन त आखिर! उज्यालो पनि हुन्छ दिन पनि हुन्छ। पर्ख~ धैर्य राख केही समय भोर हुदैछ घाम उदाउँदैछ.. @ विस्मय ! 0
रात- रात मात्रै रहँदैन त आखिर! उज्यालो पनि हुन्छ दिन पनि हुन्छ। पर्ख~ धैर्य राख केही समय भोर हुदैछ घाम उदाउँदैछ.. @ विस्मय ! 0
आकाशको जून टिपी सिउँदोमाथी भरिदिन्थेँ। असम्भव र कठीन सबै वाचा पूरा गरिदिन्थेँ। लैजान्थेँ म धेरै टाढा बसाएर नयाँ गाउँ। रच्थेँ बेग्लै सृष्टि अनि राख्थेँ तिम्रो
झगडै परेर छुट्टिँदा पनि यति बाटो खुला राख्नु ताकी जम्काभेट हुँदा कतै दोबाटोमा मुस्कुराउन सकियोस्। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0
जरुरी छ कहिलेकाहीँ आफ्नै गल्तीहरुलाई माफी दिन। कहिलेकाहीँ जरुरी छ आफैँलाई सुधार्न गाली गर्न,हपार्न। कहिलेकाहीँ दोमन हुन्छ मनको मन नै बेमन हुन्छ। जरुरी छ थुम्थुमाउन
म दायरा बढाउँ भन्छु, तिमी दरको कुरा उठाउँछौ। म योगदानमा विश्वास गर्ने मान्छे, तिमी करको कुरा उठाउँछौ। फरफारक हुन बाँकी हजारौँ बिल भौचरहरु बाँकी नै
झगडै गर्न पनि चाहिन्छ कोही त ! नत्र जिन्दगीको सन्तुलन कसरी पो मिल्थ्यो र ? 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0
समय आएपछि त बच्चाले पनि छोड्छ आमाको काख जसरी बचेराले छोड्छ गुँड। समय आएपछि त प्रेमले पनि खोज्छ नयाँ परिभाषा जसरी रुखले फेर्छ पालुवा-वसन्तमा। समय