- विस्मय
- November 17, 2024
मौन संवाद
बोली- ओठमा मात्रै हुन्न आँखामा पनि हुन्छ मुस्कानमा पनि हुन्छ । चुपचाप बस्दैमा- चुप छैन म नपत्याए एकपटक फर्केर त हेर ! मेरो आँखामा अनुहारमा…
म चरी बन्ने छु म चरी बन्ने छु शरीर भुइँमै भए पनि मनको उड्ने रहर पूरा गराइदिने छु! म ‘एक्लोपन’मा होइन, ‘एकान्त’मा आफूसँग जिउने छु
कहाँ हराए जिन्दगीमा रङ्ग भर्न आएकाहरु ? कहाँ हराए तिम्रो जिन्दगीको एउटा हिस्सा मसँगै छ- मैभित्र छ भन्नेहरु ? कहाँ हराए आँखाको आँशु अनि आँशुको
आदि, मध्य अनि अन्त्य विगत, वर्तमान अनि भविष्य सुरुवात, यात्रा अनि गन्तव्य जन्म, जीवन अनि मरण… मेरो लेखन र लेखनी- सबै तिमी रहँदा रहँदै अरु
दाग होस् तर सुन्दर होस् चन्द्रमा जस्तै । तुँवालो होस् तर शितल होस् हावा जस्तै । छातीमा समेटेर चट्टान र गेग्रानहरु शान्त बनिरहोस् पहाड जस्तै
अझै केही कविता लेख्नैछ अझै केही कहानी सुनाउनैछ अझै खोज्नैछ अन्तर्मनमा कतै लुकेका भावहरुलाई। अझै एकपटक धीत मरुन्जेल अँगालेर हेर्नुछ कसैको आँखामा र सोध्नुछ अन्तिमपटक
सपना’थे सबै टुटे कुन मोडमा, कता छुटे! मलाई छोडी मेरै मुटु टाढा सरेछ। मलाई छोडी मेरै छायाँ कतै झरेछ! @ विस्मय ! 0 Facebook 0