- विस्मय
- July 1, 2024
अपूर्ण
टुक्रा टुक्रामा बाँडिएका छन् संसारका यावत् कुराहरु। हेर त! कसरी थोपा थोपा पानी खण्ड खण्ड नदी अलग अलग बाटो अनि अलग अलग यात्रा मिसिएर फैलिएको
धैर्य राख्नु- वर्षौँ अगाडी दोबाटोमा छुटेर गएकाहरु पनि कुनै दिन अचानक भेटिनसक्छन् चौबाटोमा। समय हो सधैँभरी सबैकुरा एकैनास कहाँ हुन्थ्यो र? धैर्य राख्नु- आज बत्तिएर
झ्यालमा उभिएर पनि भित्रै हेरिरहे उही कुरा त देखिन्छ! उही खुज्मुजिएको तन्ना असरल्ल पुस्तकहरु काँटीमा झुण्डिएको मैलो कोट टेबल, कुर्सी, दराज… झ्यालबाट बाहिर हेरे देखिन्छ-
कृत्रिम हाँसो नहाँस्नु बरु रिसाइदिनु केहीबेर म मुस्कुराउँदै फकाउनेछु । झुटो हार्दिकता नदेखाउनु बरु पर्खाइदिनु मूलढोकामा म धैर्य राखेर उभिनेछु । हेर न ! संसार
हिँडे बाटो छोटिन्छ हिँडिरहे पुगिन्छ। सम्हालेर पाइला चाल्नु बाटो अलिक अप्ठेरो छ। दायाँ बायाँ विचार गर्नु तगारो र चौघेरो छ। थकान हुन्छ सुस्ताउनु पानी बोक्नु-
फरक पर्छ र? कसैको एउटै उपस्थितिले एउटै स्पर्शले एउटै यादले एउटै वचनले एउटै मुस्कानले.. फरक पर्छ सायद धेरै नै फरक पर्छ । सोच त !
केही जिन्दगी त ट्राफिक जाममा बसेरै बित्यो केही जिन्दगी अस्पताल र बैंकको लाइनमा केही सरकारी कार्यालयको फाइलझैँ घुम्यो यो कोठा र त्यो कोठा त केही