- विस्मय
- November 4, 2024
जरुरत
जरुरी छैन हरेक दिन सुन्दर हुन्छ हरेक क्षण सानदार हुन्छ । जरुरी छैन हरेक बिहान गालामा ठोकिन्छ आइपुग्छ एउटा कलिलो घाम। बरु कहिलेकाहीँ ठिहीले जिस्काउँछ
संसारकै पहिलो शब्द कसले लेख्यो होला? कसले लेख्यो होला संसारकै पहिलो अक्षर? आमाको नाम लेख्यो होला कि लेख्यो होला आफ्नी मायालुको नाम? या त लेख्यो
आँखामा बसेकाहरु आँखा आँखामै अँटाउँछन् आँखैमा रम्छन् आँखैमा सताउछन् आँखैमा आउँछन् अनि आँखाबाटै जान्छन्। आँखामा बसेकाहरुले के दिन्छन्? केवल आँशु- थोपा थोपा जतन गरेर राख्नुपर्ने
यता के छ? केही छैन- खास थियो त्यतैतिर श्वास थियो जीवन थियो बास थियो त्यतैतिर । तिर्खा थियो भोक थियो कष्ट थियो जलन थियो शीतलताको
फरक मुहानका पानीहरु एकाकार भएर बगेको नदीजस्तै सललल बगिरहेछ काठमाण्डू सागर बोकेर उचालिएको हिमाल जस्तै साँझ बोकेर उदाएको बिहान जस्तै धर्तिलाई काखी च्यापेर मस्त निदाएको