- विस्मय
- August 9, 2024
संशय
खुसी छु- म मरेको छुइनँ, जिउँदै छु। तर खुसी पनि के जताउँ र! सास फेर्नु मात्रै जीवन हो र? @ विस्मय ! 0 Facebook 0
केही दुखाई थिए- चुपचाप पिएँ चियाका चुस्कीहरुमा। केही बाँकी छन् अझै पनि बिसाउनलाई कबिता लेख्दैछु। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0
एउटा बच्चो भर्खरै मेरो छेवैबाट पार भयो। म देख्दैछु उसको बचपनमा आफूलाई- बितिरहेको जिन्दगी गुज्रिरहेको समय ढलिरहेको दिनजस्तै मध्याह्मको घामजस्तै.. एउटा बच्चो भर्खरै मेरो छेवैबाट
बाहिर मुर्दा शान्ति बोकेर भित्र कोलाहल चलिरहेछ। अथवा भित्र सन्नाटा छ मौन तर बाहिर क्रन्दन छ चर्को। हाँस्नुपर्ने ठाउँ थियो- तर कोही रोइदियो। रुनुपर्ने ठाउँमा
भिज्दो सिरानी, बग्दो पानी कसरी पो निदाउँदैछ्यौ! छ उर्लँदो जवानी कसरी पो निदाउँदैछ्यौ! यसो सोच्छु- यता म छु उस्तै गरि निस्सासिँदो। तिम्लाई छुने तिम्रै हुने
शहर अनन्त दु:खहरुको पुञ्ज हो.. पत्यार लागेन? उसो भए ध्यान दिएर हेर- बिहान चिया पसलमा चुस्किसँगै निस्किरहेका देश छाड्ने वेदनाहरु। दिउँसो सडकमा घस्रिरहेका संवेदनाहीन पाइलाहरुको