तीन टुक्रा

एक- याद माथि याद आउँछ, विश्राम छैन हिँजो-आज सम्झिएरै थकित हुन्छु, आराम छैन हिँजो-आज। डराउँछ, बर्बराउँछ- मन पनि बेलगाम छ, यो मनलाई काबु राख्ने, लगाम

READ MORE

केही त लेख्दैछु !

लेख्न त मन छ समयको चित्कार! जमानाको अत्याचार! लेख्न त मन छ आँशुले भिजेको कविता पिडामा चिच्याइरहेका कथाहरु। तर~ फुर्सद कहाँ छ हजुर! कसैलाई कसैको

READ MORE

‘श‍ून्यता’को कविता- साथी हराएको सूचना !!!

मुटुभित्र गाँठो पारि थन्क्याएका आँसु हाँसो सजिला अप्ठ्यारा डर लाज हार अनि जितका कुरा सहि गलत आवश्यक अनावश्यक हतारमा अनि फुर्सदमा लिएका निर्णयहरु म भित्र

READ MORE

विचार गर त !

नहेरेरै पनि बुझिन्छ कसैको नियत। नभेटेरै पनि जानिन्छ मनभित्रको भावना। नसोचेरै पनि कोही बाँचिरहन्छ सम्झनामा। संसारमा धेरै कुरा छन् जो अद्मूत छन्। जस्तो- मन पराउनु-मन

READ MORE

दुबैतिर

छुँदै मात्रै झन्झनाउने कम्पन थियो दुबैतिर। नसा नसा सन्सनाउने तड्पन थियो दुबैतिर। छुन्थे हात, चुम्थे ओठ बेहोसी झैँ बतासिन्थे। अङ्गालोमा कसिएको बन्धन थियो दुबैतिर। खै

READ MORE

तिमी आउँछ्यौ नै भने

तिमी आउछ्यौ नै भने कविता बनेर आउनु। ल्याउनु कोसेली एक झोला बादलका टुक्राटाक्री एक भारी हावाका तरङ्गहरु एक अञ्जुली चराको चिर्बिर एक खोकिला फूलको सुगन्ध

READ MORE

परिभाषा

बाफजस्तो सम्बन्ध- उठ्छ, उड्छ र कतै हराउँछ हावाका झोँकाहरुमा। या सम्बन्ध- मुठ्ठीभर बालुवाजस्तो? बिस्तारै झरिरहन्छ फुर्र औँलाका कुना काप्चाबाट। अथवा सम्बन्ध- घाममा टट्टाइरहेको हिउँको डल्लो

READ MORE

याद छ कि छैन?

हात समाई घुमेको याद छ कि छैन? लजाउँदै चुमेको याद छ कि छैन? अङ्गालिँदै एक अर्कामा मातिएझैँ बेहोसिमा, बेहोसीमै झुमेको याद छ कि छैन? लजाउँदै

READ MORE

घाम उदाउँछ दिन हुन्छ

घाम उदाउँछ,दिन हुन्छ दिन पनि एकछिन हुन्छ। रात पर्छ,बिहान हुन्छ यही क्रम हरदिन हुन्छ। जीवन हुन्छ,यात्रा हुन्छ सुख हुन्छ,दु:ख हुन्छ। कहिले ठूलो कथा हुन्छ कहिले

READ MORE

छेपारो

भर्खरै सेतो थियो भर्खरै कालो भयो। हेर्दा हेर्दै बिस्तारै रङ्ग बदल्दै गयो। जता बस्यो-त्यतै अनुकूल जता पस्यो-त्यसै अनुकूल ठाउँ बदलियो रङ्ग बदलियो। यो कसरी सम्भव

READ MORE