सपना’थे सबै टुटे
कुन मोडमा, कता छुटे!
मलाई छोडी मेरै मुटु
टाढा सरेछ।
मलाई छोडी मेरै छायाँ
कतै झरेछ!
मलाई छोडी मेरै छायाँ….
सपना’थे सबै टुटे
कुन मोडमा, कता छुटे!
मलाई छोडी मेरै मुटु
टाढा सरेछ।
मलाई छोडी मेरै छायाँ
कतै झरेछ!
सपना’थे सबै टुटे
कुन मोडमा, कता छुटे!
मलाई छोडी मेरै मुटु
टाढा सरेछ।
मलाई छोडी मेरै छायाँ
कतै झरेछ!