यादहरु छन्
तर पुराना छन् ।
हजार शब्द लेखे पनि
खाली पाना छन् ।
तिमी थियौ, जीवन थियो,
कोही- आफ्नो थियो ।
तिमी गयौ- सबथोक गयो,
मनभित्रको आलोक गयो ।
आफन्त छन्
तर बिराना छन् ।
यादहरु छन्
तर पुराना छन् ।
यादहरु छन्
तर पुराना छन् ।
हजार शब्द लेखे पनि
खाली पाना छन् ।
तिमी थियौ, जीवन थियो,
कोही- आफ्नो थियो ।
तिमी गयौ- सबथोक गयो,
मनभित्रको आलोक गयो ।
आफन्त छन्
तर बिराना छन् ।
यादहरु छन्
तर पुराना छन् ।