एउटा गीत थियो, गाएँ- सकियो
एउटा प्रीत थियो, लाएँ- सकियो ।
सम्बन्ध’थ्यो उराठलाग्दो
दुरुस्तै यो चैतजस्तै ।
एउटा शीत थियो, बिलाएँ- सकियो
एउटा गीत थियो, गाएँ- सकियो ।।
…
एउटा गीत थियो, गाएँ- सकियो
एउटा प्रीत थियो, लाएँ- सकियो ।
सम्बन्ध’थ्यो उराठलाग्दो
दुरुस्तै यो चैतजस्तै ।
एउटा शीत थियो, बिलाएँ- सकियो
एउटा गीत थियो, गाएँ- सकियो ।।
…