एक्लो


एक्लो थियो
र भिडले आफू साथ हिँडायो ।

कसले सोध्ने उसलाई ?

भिडभित्र झनै एक्लो छ !

 

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *