केवल एक सम्झना
टाढा क्षितिजमा कतै रातो लाली उदाएझैँ। अथवा कठ्याङ्ग्रिँदो पुषको मध्यान्हमा न्यानो स्पर्श पाएझैँ। अथवा मन रुखिएको बेला कसैको मायालु आवाजले बोलाएझैँ। अथवा तिम्रो उपस्थिति मेरो रुपक, उपमा र भाव। मेरो जीवनका अविधा लक्षणा र व्यञ्जना। पर्याप्त छ~ केवल एक उपस्थिति केवल एक सम्झना। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]