यो पटक त यस्तै भयो
सुनाउन आएकी थियौ मनको पीर । कति थियो उथलपुथल कति थियो अस्थिर ! मनको एकालापमा हेर न ! म पनि भुत्भुताइरहेँथेँ त्यही बेला र तिमी टुप्लुक्कै आइपुग्यौ… पढ्यौ त होला नि हैन ! मेरा आँखाहरु ओठहरु मुहारको शुष्कता मनको उदासी अर्को पटक भेट्न आउँदा पक्कै लिएर आउनेछु आफूलाई प्रिय, यो पटक त यस्तै भयो ! […]