निर्बन्ध निबन्ध
गुगलले भन्यो- जोन्सनका अनुसार ‘अव्यवस्थित एवम् विश्रृंखलित विचार, अपरिपक्व भावना तथा अपरिपक्व एवम् अनियमित क्रम भएको लेख नै निबन्ध हो।’ यदी त्यो त्यस्तै नै हो भने मलाई निबन्ध मन पर्छ। निबन्ध भन्ने एउटा बिधा पनि हुन्थ्यो। जहाँ शब्दको निर्बन्धता हुन्थ्यो। अभिव्यक्तिको स्वच्छन्दता हुन्थ्यो। मनको स्वतन्त्रता हुन्थ्यो। भाषाको बेलगाम वेग हुन्थ्यो। भावहरुको आरोह-अवरोह अनि अनुभूतिको जोड-घटाउ […]