- विस्मय
- December 24, 2024
कवि
सारङ्गी बजाइरहेको गाइने गाडीको चहलपहल मान्छेको ओहोरदोहोर पसलको घुइँचो गल्लीको हल्लाखल्ला । कति सरल छन् कुराहरु! उही जीवन उही दैनिकी सधैँको झैँ फगत एउटा दिन
समय एकैछिन अडिए ! उडिरहेका बादलका टुक्राटाक्री समेटेर भरिदिन्थेँ तिम्रै केशभरी । बत्तिरहेको हावाबाट बटुलेर शीतको थोपो तप्काइदिन्थेँ तिम्रै मुहारमाथि । सपक्क मिलाउँथेँ कानमुनी लत्रिएको
सुनाउन आएकी थियौ मनको पीर । कति थियो उथलपुथल कति थियो अस्थिर ! मनको एकालापमा हेर न ! म पनि भुत्भुताइरहेँथेँ त्यही बेला र तिमी
सजाएर राख्न भन्छौ तिमीले दिएको फूलको थुङ्गो जुन उहिल्यै ओइलाइसक्यो । जतन गर्न भन्छौ तिमीले ओढाएको रेशमी बर्को जुन कहिले फाटिसक्यो । संसारमा कति धेरै
काफी छ एउटै यात्रा गन्तव्यमा पुग्नलाई । काफी छ एउटै मुस्कान मुहार उजिल्याउनलाई । धेरै फरक पार्छ जिन्दगीमा- एउटा हातले एउटा साथले एउटा बोलीले एउटा