- विस्मय
- July 22, 2024
गन्तव्य
नसोध्नु कसैलाई उसको प्रेमको मूल्य। बरु चिहाउनु मनको गहिराईमा जहाँ लुकेको हुनसक्छ लाखौँ हजारौँ प्रेमका चाहनाहरु। नसोध्नु कसैलाई उसको प्रेमको गन्तव्य। बरु बिस्तारै समाउनु हात
जरुरी छ कहिलेकाहीँ आफ्नै गल्तीहरुलाई माफी दिन। कहिलेकाहीँ जरुरी छ आफैँलाई सुधार्न गाली गर्न,हपार्न। कहिलेकाहीँ दोमन हुन्छ मनको मन नै बेमन हुन्छ। जरुरी छ थुम्थुमाउन
म दायरा बढाउँ भन्छु, तिमी दरको कुरा उठाउँछौ। म योगदानमा विश्वास गर्ने मान्छे, तिमी करको कुरा उठाउँछौ। फरफारक हुन बाँकी हजारौँ बिल भौचरहरु बाँकी नै
झगडै गर्न पनि चाहिन्छ कोही त ! नत्र जिन्दगीको सन्तुलन कसरी पो मिल्थ्यो र ? 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0
समय आएपछि त बच्चाले पनि छोड्छ आमाको काख जसरी बचेराले छोड्छ गुँड। समय आएपछि त प्रेमले पनि खोज्छ नयाँ परिभाषा जसरी रुखले फेर्छ पालुवा-वसन्तमा। समय
मलाई झरीमा कविता लेख्नुछ तिमी छेउमा बस है ! सुस्तरी बस ताकी म मेरा भावहरुमा तिम्रो उपस्थिती घोल्न सकुँ । बिस्तारै राख हात मेरा काँधमाथि
कति आह्लादित छ समय! आकाशबाट अविरल झरिरहेको झरी निरन्तर बगिरहेको खोलाको धार धारा छुटिरहेका भित्ताका झरनाहरु.. जब जब मग्न हुँदै हेर्छु बार्दलीबाट बलेँसीमा पछारिँदै फुटिरहेका
केही काम बाँकी छ अझै- केही सामान मिलाउनुछ एक घुट्को पानी पिउनुछ झ्याल ढोका लगाउनुछ कसैसँग विदाइको हात हल्लाउनुछ कसैको आँशु पुछ्नुछ र वर्षौँलाई पुग्ने