दूर भएँ म…

जोगाइराख्न सम्बन्धलाई मजबूर भएँ म। यति करिब भएँ कि दूर भएँ म…   @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0

READ MORE

लर्को

एउटा लर्को थियो एयरपोर्टमा घर खोज्न घरबाट निस्किएकाहरुको। एउटा लर्को अर्को थियो घर बनाउन घरबाट निस्किएकाहरुको। एउटा अर्को पनि लर्को थियो सिमानामा- भूकम्पले ऋणले अभावले

READ MORE

संशय

खुसी छु- म मरेको छुइनँ, जिउँदै छु। तर खुसी पनि के जताउँ र! सास फेर्नु मात्रै जीवन हो र? @ विस्मय ! 0 Facebook 0

READ MORE

सुन्दरता

कसैले भन्यो- हिमालभन्दा सुन्दर के छ र दुनियाँमा? अर्को करायो- कहिले समुद्र देखेका छौ? भिडभित्रै कोलाहल थियो- यो ठिक, त्यो बठिक यो सुन्दर, त्यो असुन्दर..

READ MORE

पुनर्जन्म

हजारौँ माइल हिँडेपछि जब थाहा पाउनेछौ- बाटो भड्किएको लक्ष्य भड्किएको र गन्तव्य भड्किएको कुरा ठिक त्यही समय तिमीलाई थाहा हुनेछ बाटोको निस्सारता यात्राको निस्सारता र

READ MORE

चिया र कविता

केही दुखाई थिए- चुपचाप पिएँ चियाका चुस्कीहरुमा। केही बाँकी छन् अझै पनि बिसाउनलाई कबिता लेख्दैछु। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0

READ MORE

जिन्दगी पार भयो…

एउटा बच्चो भर्खरै मेरो छेवैबाट पार भयो। म देख्दैछु उसको बचपनमा आफूलाई- बितिरहेको जिन्दगी गुज्रिरहेको समय ढलिरहेको दिनजस्तै मध्याह्मको घामजस्तै.. एउटा बच्चो भर्खरै मेरो छेवैबाट

READ MORE

केही त गडबड छ

बाहिर मुर्दा शान्ति बोकेर भित्र कोलाहल चलिरहेछ। अथवा भित्र सन्नाटा छ मौन तर बाहिर क्रन्दन छ चर्को। हाँस्नुपर्ने ठाउँ थियो- तर कोही रोइदियो। रुनुपर्ने ठाउँमा

READ MORE

नियत

तिम्रा आँखामा तेज थियो र मैले नजर झुकाएँ। झुक्दा झुक्दैका आँखाहरु सायद आत्तिँदै छट्पटिँदै हतारिँदै अतालिँदै लत्पतिए होलान् तिम्रा अङ्गहरुमा । विश्वास गर म अञ्जान

READ MORE

एक्लो…

लमतन्न बाटो चुपचाप चौक सुस्तरी बामे सरिरहेका गाडीहरु शान्त पाइला शान्त पल.. एउटा झरी हुनेगर्थ्यो उल्लासी,उन्मत्त र उत्तेजक। र हिँड्नेगर्थ्यो एउटा जोडी चुपचाप कुम ठोक्काउँदै

READ MORE