धैर्य राख

धैर्य राख- बिस्तारै हट्नेछ धुलोको आतङ्क बिस्तारै झर्नेछ शितल झरी बिस्तारै फुट्नेछ सुखको मूल बिस्तारै थाक्नेछ पोलेको घाउ। धैर्य राख- समय हो सबै कुरा धैर्य

READ MORE

चारो पर्खेका बचेराहरु

उड्दा उड्दैको चरो फुत्त खस्यो आकाशबाट चारो पर्खेका बचेराहरु बिचराहरु पर्खिरहे पर्खिरहे……. 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

READ MORE

गहिराइ

गहिरो दु:ख- शान्त हुन्छ गहिरो प्रेम- शान्त हुन्छ प्राय: शान्त रहन्छ- गहिरो खुसी, गहिरो समर्पण। शान्त रहन्छन् कालजयी सृजनाहरु शान्त रहन्छन् गहिरो प्रेममा डुबेकाहरु म

READ MORE

साँझतिर

त्यही के त! उही ठाउँमा- भेटौँला साँझतिर। मन खोलेर मनका कुरा- मेटौँला साँझतिर।। धेरै भयो! के छ कुन्नी ! खबर बुझ्न पाको छैन, भूल केही

READ MORE

चियासँग संवाद गर्छु

जब पुषको ठिहीले अत्याउँछ र ठिहिर्‍याउँछ भित्रैबाट। जब चिस्सिन्छ मन,मष्तिस्क र आत्मा कसैको अभावमा। जब कहाली बन्छन् जीवनका कहानीहरु र बज्न थाल्छ अन्यौलको सारङ्गी। जब

READ MORE

हराएको नदी

उहिले उहिले जमानाकै कुरा हो त्यहाँ एउटा नदी बग्थ्यो- शान्त, सफा, कञ्चन… नदीको किनार बिस्तारै बस्यो बस्ती। बस्ती- गाऊँ बन्यो गाऊँ- शहर बन्यो। आजकल-शहरको किनारमा

READ MORE

जीवन- एक गुरू

जीवनभन्दा ठूलो गुरु को छ र संसारमा? दु:खले सिकाउँछ- काँडाको महत्व यात्राले सिकाउँछ- भिर र समथरको फरक प्रेमले सिकाउँछ- सम्बन्धलाई बचाइराख्न सपनाले सिकाउँछ- जीवनको मूल्य

READ MORE

जीवनको पाना

दूधे बच्चा- बिस्तारै बिउँझिएझैँ। सुहागरातमा बेहुलीले- सुस्तरी घुम्टो हटाएझैँ। लामो झरीपछिको पहाड- छ्याङ्ग उघ्रिएझैँ। फेरी अर्को बिहान झुल्किएछ मानौँ- बिस्तारै उघ्रिँदैछ जीवनको अर्को पाना… 0

READ MORE

हर बिहान

हर बिहान- चियाको मिठो हरकले बिउँझाउँछ मलाई र तङ्ग्राउँछ पातला चुस्कीहरुले। हर बिहान- भालेको पहिलो डाकमै आइपुग्छ कलकलाउँदो रहर। हर बिहान- घामको पहिलो स्पर्श सुम्सुम्याउँछ

READ MORE

मान्छे असल थियो

मान्छे असल थियो-असल सोच्थ्यो,असल बोल्थ्यो, असल हेर्थ्यो,असल गर्थ्यो। ऊ त्यती असल थियो… एकदिन- भिड चिच्यायो:‘मान्छे पनि असल हुन्छ कतै? असल त केवल भगवान हुन्छन्!’ रत्यही

READ MORE