- विस्मय
- February 7, 2024
थोपा-थोपा रित्तिरह्यो
पानी जस्तै जिन्दगानी, थोपा थोपा रित्तिरह्यो। हाम्रो प्रेमको कहानी, थोपा थोपा रित्तिरह्यो। त्यो छुवाई,त्यो जिस्काई, उन्मुक्त ती रहरहरु। चपल,चञ्चल जवानी थोपा थोपा रित्तिरह्यो। त्यो मुस्कान,
पानी जस्तै जिन्दगानी, थोपा थोपा रित्तिरह्यो। हाम्रो प्रेमको कहानी, थोपा थोपा रित्तिरह्यो। त्यो छुवाई,त्यो जिस्काई, उन्मुक्त ती रहरहरु। चपल,चञ्चल जवानी थोपा थोपा रित्तिरह्यो। त्यो मुस्कान,
बिहानै- भाले करायो बाटोमा बटुवा हिँड्न लागे धुपको मिठो सुगन्ध नाकैमा ठोकियो चियाको बाफिलो महक हर्हरायो कतै टाढा मधुर भजन बिस्तारै गुञ्जियो हरे राम! को
उहिलै जमानाकै कुरा हो~ एउटा सपना हुने गर्थ्यो अजङ्गको! सपनामा भविष्य हुन्थ्यो योजना हुन्थ्यो मूर्त-अमूर्त तिलस्मी-रङ्गीन थान थान रहरहरु हुन्थे। बिस्तारै सपना शहर पस्यो र
खुट्टा छ, हिँड्दैन ओठ छ, बोल्दैन आँखा छ, हेर्दैन कान छ, सुन्दैन… मेरो कल्पनाको ईश्वर यस्तो थिएन। बिल्कुलै थिएन! ऊ त बरु- वाचाल थियो चञ्चल
उसले सोध्यो- कहाँ छन् तिम्रो भगवान ? म मुस्कुराएँ र चुपचाप देखाइदिएँ छेवैमा धुप उडिरहेको तुलसीको मठ। 0 Facebook 0 Twitter 0 Linkedin 0
वस्तुत: सत्य एउटै हुन्छ- घाम एउटा हुन्छ जून एउटा हुन्छ विशाल छ आकाश तर फैलिएको एउटै हुन्छ। भन्छौ नि लाखौँ छन् तिम्रा ईश्वर- तर अनन्तमा