- विस्मय
- February 11, 2024
भ्रममा नपर्नुहोला!
भागेको हैन, थाकेको हुँ, भ्रममा नपर्नुहोला। विश्राम थोरै राखेको हुँ, भ्रममा नपर्नुहोला। लड्नै छ अझै पनि, भिड्नुछ धेरैसँग। पुग्नै छ गन्तव्यमा, हिँड्नुछ धेरैपर। बाटोको फल
भागेको हैन, थाकेको हुँ, भ्रममा नपर्नुहोला। विश्राम थोरै राखेको हुँ, भ्रममा नपर्नुहोला। लड्नै छ अझै पनि, भिड्नुछ धेरैसँग। पुग्नै छ गन्तव्यमा, हिँड्नुछ धेरैपर। बाटोको फल
चियाको कपबाट बाफिँदै उड्छन् उसका यादहरु। चियाको कपबाट सुगन्ध छोड्छ उसैको उपस्थिति। चियाको कपबाट हर बिहान फर्किएर आउँछ एउटा मिठो चुम्बन। थाहा छ- ऊ साथ
हरेक बिहान- मसँगै उठ्छन् मेरा जिम्मेवारीहरु पूरा हुन नसकेका सपनाहरु आसाहरु, निराशाहरु यादहरु, सम्झनाहरु… हर बिहान- मसँगै बिउँझिरहन्छ जिन्दगी। 0 Facebook 0 Twitter 0
यो विभत्स रात यो कठीन दिन यो पिडाको समय यो व्यथाले भरिएको मौसम… यो पर्खाइ यो थकाइ यो वैराग्य यो दिक्दारी। कहिलेसम्म चल्ने हो? कसरी
(भारतीय कवि नरेश सक्सेनाको कविता कुछ लोगबाट अनूदित।) केही मान्छेहरु- खुट्टाले हिँड्दैनन् दिमागले हिँड्छन्। यिनीहरु जुत्ता खोज्ने गर्छन् आफ्नो दिमागको नापको। – नरेश सक्सेना
हातमा मसाल मुहारमा आक्रोश अनि खुट्टामा देश बनाउने रफ्तार बोकेर ऊ मेरो छेउ आयो। सोध्यो- तिमी कुन देशको? भनेँ-नेपाल। सोध्यो- प्रमाण के छ? भनेँ- प्रत्यक्षलाई
भाषा थिएन तर संवाद थियो। शब्द थिएन तर थियो पुरा वाक्य। एउटा मुक संवाद एउटा मौन भाषा जुन चियाको कपबाट निस्किन्थ्यो अनि मुस्कानबाट सुरु हुन्थ्यो।