- विस्मय
- January 17, 2024
जीवनको पाना
दूधे बच्चा- बिस्तारै बिउँझिएझैँ। सुहागरातमा बेहुलीले- सुस्तरी घुम्टो हटाएझैँ। लामो झरीपछिको पहाड- छ्याङ्ग उघ्रिएझैँ। फेरी अर्को बिहान झुल्किएछ मानौँ- बिस्तारै उघ्रिँदैछ जीवनको अर्को पाना… 0

मान्छे असल थियो-असल सोच्थ्यो,असल बोल्थ्यो, असल हेर्थ्यो,असल गर्थ्यो। ऊ त्यती असल थियो… एकदिन- भिड चिच्यायो:‘मान्छे पनि असल हुन्छ कतै? असल त केवल भगवान हुन्छन्!’ रत्यही