- विस्मय
- April 20, 2024
समाचार
समाचार आउँछ- उसले बलात्कार गर्यो रे! खबर आउँछ- उसले छाड्यो रे आफ्नै आमालाई वृद्धाश्रममा। पत्रिका लेख्छ- उसले दल्यो रे आफ्नै शिक्षकलाई कालो मोसो। खबर आइरहन्छ…
हाँस्न खोज्दा हाँसोमा हाँसो मिलाइदिनु । मन दुख्दा काँधमा हात राखिदिनु । योजना, सपना, चाहना या जीवनका हजारौँ हजार रहरहरु भन न ! कसको पो
एउटा गीत थियो, गाएँ- सकियो एउटा प्रीत थियो, लाएँ- सकियो । सम्बन्ध’थ्यो उराठलाग्दो दुरुस्तै यो चैतजस्तै । एउटा शीत थियो, बिलाएँ- सकियो एउटा गीत थियो,
ढोका बन्द नगर्नु ! के थाहा कोही आइहाल्छ कि ? अथवा कोही आएन भने पनि केही त पक्कै आउनेछ । जस्तो- एक झोँका चिसो सिरेटो
केही नाता तोडिए केही याद छोडिए। केही यात्री जोडिए त केही बाटो मोडिए। केही काम पुरा भए केही आधा-अधुरा। केही धेरै पर पुगे केही थाती-अपुरा।
आकाशमा जून उदायो, शान्त आकाश जग्मगायो । शितलताको बहार ल्यायो, तन-वदन कुत्कुत्यायो ।। उस्तै रात छ आजपनि, जस्तो थियो त्यतिबेला । उस्तै मनको ऊहापोह, छट्पटी