- विस्मय
- February 13, 2024
भन साथी- के सुन्न चाहन्छौ?
धेरै कथाहरु छन् सुनाउनै बाँकी छन्। भत्काएर नियमका पर्खालहरु लगाउनुछ अब स्वतन्त्रताको नारा। वर्षौँ पुरानो थकान रित्याउनुछ अब। थन्किएका पुराना ठेलीहरुझैँ धुलो जमेका छन् मनका
धेरै कथाहरु छन् सुनाउनै बाँकी छन्। भत्काएर नियमका पर्खालहरु लगाउनुछ अब स्वतन्त्रताको नारा। वर्षौँ पुरानो थकान रित्याउनुछ अब। थन्किएका पुराना ठेलीहरुझैँ धुलो जमेका छन् मनका
के यो देश गुमनाम छैन र? जहाँ पाइलैपिच्छे अस्तित्वको रक्षाका लागि अस्तित्व लुटाउनुपर्छ। जहाँ पाइलैपिच्छे याद गर्न यादहरुलाई नै भुलाउनुपर्छ। जहाँ एउटा घाउको पिडा बिर्सिन
छातिमा अँगालेर कङ्क्रिटको जङ्गल। थर्थराउँदै हर दिन मोटरका पाङ्ग्राहरुमा। बिहान दिउँसो बेल्का- उस्तै उत्रै र उत्तिकै दौडिरहेका सपना र जिजीविषाको लर्को। सुदूर देहातबाट हुत्तिएर थान्को
तिमीलाई म, त्यो क्षणसम्म सम्झिरहनेछु जुन दिन तिम्रा सारा सम्झनाहरु केवल सम्झना भइ सम्झनामै बिलाइजाने छैनन्। तिमलाई म सम्झिरहनेछु….. 0 Facebook 0 Twitter 0
कसिलो छ एकातिर, अर्कोतिर उदाङ्ग छ। कपडा छ शरीरभरी, तर विचार नाङ्गो छ। तिमी भन्छौ- यस्तै हुन्छ! समाज चल्छ यसैगरी। तिमी राख तिम्रो समाज- बनावट
म उड्न चाहन्छु त्यो आकाशभन्दा माथि। म पुग्न चाहन्छु त्यो क्षितिजभन्दा पर। म हेर्न चाहन्छु अदृश्य जगतको प्रेम। म छुन चाहन्छु हावामा किरणहरु। म नाप्न
सपना के को? -स्थातित्वको स्थायित्व के हो र? -शान्ति हो शान्ति कस्तो हुन्छ? -समृद्ध समृद्धि के ले ल्याउँछ? -विकासले विकास के हो? -सपना वितण्डा र