अखबार

बिहानै आइपुग्यो अखबार के हुनसक्छ यसमा? संसदमा हानाहान बजेट समिक्षा भ्रष्टाचार फाइल रुस युक्रेन युद्ध खेलकुद काण्डै काण्ड अनि बाढी पहिरो र डुबानको कहर। मलाई

READ MORE

अग्लो पहाडबाट

अग्लो पहाडमा- उम्रँदैन घाँस चल्दैन बतास। अग्लो पहाडमा- गाह्रो छ सास फेर्न त्यहाँ अक्सिजनको अभाव छ। अग्लो पहाडमा- टेक्न सकिन्न टेके पनि अडिन्न अडिए नि

READ MORE

अनुत्तरित प्रश्न

कति पर पुग्नुछ? कसलाई त्यहाँ भेट्नुछ? कती कर्म गर्नुछ? कती याद मेट्नुछ? कती मान्छे मोडैपिच्छे ठोकिनु र छुट्नुछ? कती नाता जोड्नुछ र कती मुटु टुट्नुछ?

READ MORE

कोही त चाहिन्छ

प्रचण्ड रिसको आवेग अनि अशान्त मनको उद्वेग शान्त गरिदिन- चाहिन्छ विशाल हृदय! जसरी गडगडाएको विकराल खहरे शान्त बनाउँछ सागर आफूमै समाहित गराएर…     0

READ MORE

गल्लीको ठेला

गल्लीको त्यो ठेलाबाट चिया पिउँदै- कति प्रेम सुरु भए र टुङ्गिए कति योजनाहरु बने र भत्किए कति यात्रीहरु आए र अस्ताए। ठेलाले के देखेन? प्रेम-बिछोड

READ MORE

गोधूलि

डढेको क्षितिज मन पर्छ मलाई। जस्तो- बिस्तारै रङ्ग भर्दैछ प्रकृति आकाशको क्यानभासमा। रङ्गहरु समेटेर अनन्तमा गुलाबी, बैजनी, सुन्तले, खरानी… कति मेहेनतले जतनले सिँगारिरहेझैँ! अनि अन्त्यमा?

READ MORE

चङ्गा

मिलाउँदा मिलाउँदै तान्दा तान्दै सम्हाल्दा सम्हाल्दै एकदिन- लट्टाईको धागो चुँडिएझैँ चटक्क चुँडिएर जान्छ जिन्दगी। अनि बिलाउँछ अनन्त आकाशमा- चङ्गा जस्तै…… 0 Facebook 0 Twitter 0

READ MORE

जवाफ

सोध- दुईमा दुई जोडे पाँच हुन्छ आकाशको रङ्ग रातो छ हिमाल तातो छ ईश्वरभन्दा माथी तिमी नै छौ। सोध- तिम्रा हर प्रश्नको जवाफ म तिम्रै

READ MORE

हिँड्नैपर्छ

हिँड्नैपर्छ बाटो काट्न,समय काट्न र जिन्दगी कटाउन- हिँड्नैपर्छ। हिँडेरै पुगिन्छ फूलको बगैँचा र टिपिन्छ फूल। हिँडेरै भेटिन्छ मायालुको साथ र फुट्छ प्रेमको मूल। हिँडेरै चढिन्छ

READ MORE

आत्माको भगवान्

घरभित्रै छन् ईश्वर लाउन सके ध्यान। खोजिहेरे आफैँभित्र भेटिनेछन् भगवान्। मुस्कुराउँदै स्नेहले आँखाहरु साट्न सके। अनुभव र अनुभूति साथ बसी काट्न सके। आफू पहिला मुस्कुराए

READ MORE