मेरै छायाँ

सपना’थे सबै टुटे कुन मोडमा, कता छुटे! मलाई छोडी मेरै मुटु टाढा सरेछ। मलाई छोडी मेरै छायाँ कतै झरेछ! @ विस्मय ! 0 Facebook 0

READ MORE

बदलाव जरूरी’थ्यो

धेरै कुरा फरक थियो, बदलाव जरुरी थ्यो। साथ रहन गाह्रो थियो, टकराव जरुरी थ्यो। ढलपल ढलपल पलपल चल्थ्यो थिर थिएन केही पनि। सम्बन्ध थ्यो- नाम

READ MORE

गाउँ

जसरी दशैँमा गाउँ फर्किन्छ सहर पर्व बोकेर र उसैगरि फर्किन्छ फेरि सहरमै। गाउँ- कुनै छुटेको प्रेमजस्तो पुरानो प्रेमीजस्तै सधैँ जवान, सधैँ ताजा भएर चुपचाप बसिरहन्छ।

READ MORE

मलाई बिउँझनु छैन

मलाई सुन्नुछ तिम्रो धड्कनबाट बेगिँदै निस्किएको प्रेमाह्वान। मलाई सुन्नुछ श्वाशको रफ्तारभित्र उकुसमुकुस गुञ्जिएको चाहनाको धून। मलाई सुन्नुछ तिमीले मनमनै फुस्फुसाएको मेरै नामको मन्त्र। मलाई सुन्नुछ

READ MORE

चाहँदैमा

चाहँदैमा पाइन्छ? कसैको प्रेम कसैको मिठो हाँसो कसैको मधुर जवाफ कसैको मायालु हेराई… चाहना दोहोरो हुनुपर्छ चाहनामा संयोग हुनुपर्छ। एकोहोरो त याद हुन्छ साथी पर्खाई

READ MORE

मन पर्दैमा..

मन पर्दैमा फूल- चुँड्नैपर्छ भन्ने छैन मन पर्दैमा आकाश- उड्नैपर्छ भन्ने छैन। मन पर्दैमा कोइलीले सुसेल्दैन तिम्रो लागी, मन पर्दैमा भमराले फूल चुम्दैन तिम्रो लागी।

READ MORE

कमजोरी

मन यतिकै टुट्दैन कोही त हुन्छ टुटाउने! मनको नजिकै बसेर छिनोले भित्तो कोट्याएझैँ मनको कमजोर भाग कोट्याइरहने। कोही त हुन्छ फुटाउने- सपनाको आकाशमा पुर्‍याएर जमिनमा

READ MORE

चूलीमा पुगेपछि

चूलीमा पुगेपछि धेरै कुरा सुन्दर देखिन्छ। मा~थि छर्लङ्ग उघ्रिएको आकाश त~ल गाउँको चहलपहल धूवाँ उडिरहेका घरहरु मन लाग्दैन कविता लेख्न? किसानको कठोर परिश्रम पूरा आङ्

READ MORE

एउटा दिन त यसै बितेर जान्छ…

एउटा दिन त यसै बितेर जान्छ। बिहान हुन्छ र रात पर्छ। मानौँ एक निमेषमा घट्ने गर्छन् सारा घटनाहरु। आँखा उघार्दा दिन हुन्छ आँखा चिम्लिँदा रात

READ MORE

गजल- कुनैबेला

केही मिठो केही न्यानो त्रास चल्थ्यो कुनैबेला छचल्किँदै मुटुभरि प्यास चल्थ्यो कुनैबेला । खटपटी’थ्यो बेहिसाबको त्यता पनि यता पनि प्रेमालापको कल्पनामा हतास चल्थ्यो कुनैबेला ।

READ MORE