विभाजन

आकाशको यात्रा गर्दागर्दै कहिलेकाहीँ फर्कनुपर्छ जमीनमा । फैलिन्छु भन्दाभन्दै कहिलेकाहीँ जम्नुपर्छ चट्टान बनेर । समय छ भन्छु- समय छ तर घरी यहाँ हुन्छु घरी कहाँ

READ MORE

बगरको कथा

बगरै बगर हिँडेथ्यो ऊ खोला तर्न । खोला तर्‍यो अनि बगरमै हरायो । उसले त उक्लनुथियो पहाड र पुग्नुथियो कतै शिखरमा तर मिसियो अरु हजारौँ

READ MORE

प्रेमको परिभाषा

प्रेम लेख्न सकिन्न तर पढ्न सकिन्छ- आँखामा, ओठमा आँशुमा, मुस्कानमा.. प्रेम बोलेर मात्रै पुग्दैन महसुस गर्नुपर्छ- हावामा, मनमा श्वासमा, धड्कनमा… मेरो संसारको पल्लो कुनामा बसेकी

READ MORE

केवल एउटा मन थियो

केवल एउटा मन थियो- स्वामित्वको लडाईँ थियो । टुक्रिने या समेटिने ! अस्तित्वको लडाईँ थियो । फरक सोच र व्यवहार थियो फरक भूगोल- आधार थियो

READ MORE

आफ्नै लयमा

कतिपटक सम्झिएर रोएँ हुँला बितेको कुनै पललाई ! कतिपटक मनैदेखि पग्लिएँ हुँला अतीतका आँशुहरुमा ! कतिपटक मन खोलेर धिक्कारेँ हुँला आफ्नै निधारमा थुप्रिएका कर्महरुलाई !

READ MORE

प्रेमको वर्ग

कसैलाई प्रेम- जीवनको हिस्सा लाग्छ कसैलाई प्रेम- प‍ूरा जिन्दगी म दोस्रो वर्गमा पर्छु… @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0

READ MORE

गाउँ सुनसान हुनुअघि

आबाद बस्ती खण्डहर हुनुअघि एउटा सन्नाटा बाँकी रहन्छ सुन्नु । रित्तिँदै गएका घरहरुमा मधुरो हुँदै गएको भालेको कलिलो डाक । निख्रिँदै गएको भकारी बाँझो बारी

READ MORE

सम्झिरहनेछु

तिमीलाई म, त्यो क्षणसम्म सम्झिरहनेछु जुन दिन तिम्रा सारा सम्झनाहरु केवल सम्झना भई सम्झनामै बिलाइजाने छैनन्। तिमीलाई म, त्यो क्षणसम्म सम्झिरहनेछु… @ विस्मय ! 0

READ MORE

चुपचाप

कोही जितेर पनि खुसी छैन कोही हारेर पनि विजयी छ । कोही पाएर मन अमिल्याउँदैछ कोही त्यागेर पनि सन्तुष्ट छ । दोडिएर शहर शहर नदी

READ MORE

सपनाबाट बिउँझिएपछि

सपनाबाट बिउँझिएपछि के हुन्छ ? जस्तो- भेटिन्छ यथार्थको धरातल देखिन्छ आँखै अगाडीको अस्तित्व सुनिन्छ जीवनको वास्तविक धून बोलिन्छ सत्य संवाद बुझिन्छ आफ्ना र परायाको ममत्व

READ MORE