- विस्मय
- January 22, 2025
म जमिरहन्छु
कोही आउँछ अनायासै र बस्छ मनैमा । रम्छ, रमाउँछ हाँस्छ, हँसाउँछ मानौँ जीवनको सार उही थियो सारा आधार उही थियो । मानौँ वर्षौँपछि दर्किँदैछ कुनै
कोही आउँछ अनायासै र बस्छ मनैमा । रम्छ, रमाउँछ हाँस्छ, हँसाउँछ मानौँ जीवनको सार उही थियो सारा आधार उही थियो । मानौँ वर्षौँपछि दर्किँदैछ कुनै
धुम्म धूवाँ धुस्स धूलो अस्पष्ट थियो एउटा आकृति जो मेरै सामु थियो उभिएको । मनभरी वेदना आँखाभरी सपना ओठमा पातलो मुस्कान अनि मुहारभरी रहर बोकेर
कहिलेकाहीँ लाग्छ कोही बोलिरहँदा- मानौँ कोही मन्त्र जपिरहेछ टा~ढा कतै मन्दिरमा । मानौँ निस्किरहेछ कुनै सुन्दर दिव्यानुभूति शब्द शब्दमा… म एकाकार हुन्छु र हराउँछु आह!
तितो लाग्छ जति जे छ, आफन्तको झन्, कुरै के छ ! तितो लाग्छ हरेक क्षण, जस्तो ति~तो सम्बन्ध छ । तितो लाग्छ घाम पानी, जूनको
अनुहारविहीन अनुहार लिएर बिहानै बिउँझिएँ । अनुहार लगाएँ र चोकमा निस्किएँ । एउटा पहिचान छ बाहिर सडकमा कतै मेरो अनुहारको । एउटा पहिचान छ मित्र-परिजनमा
मनमा एउटा ठाउँ छ, जहाँ असह्य घाउ छ, घाउ भित्र पिडा छ, पिडामा कसैको नाउँ छ । मनको लगाम बेलगाम छ, गुमनाम अनी अञ्जान छ,