पुनरावृत्ति

आज फेरि एउटा कविता फुराएँ आज फेरि एउटा गीत गुन्गुनाएँ । आज फेरि एउटा घाम उदाएँ । आज फेरि एउटा काम सकाएँ । आज फेरि

READ MORE

डरको रोमाञ्च

सबै डर डरलाग्दै हुन्छन् र? पहिलोपटक बाबाको पैसा चोर्दा काँपेका हात। पहिलोपटक स्कुल बङ्क गर्दा लर्खराएका गोडा। पहिलोपटक कसैको स्पर्शले बत्तिएको मुटुको चाल। पहिलोपटक प्रियलाई

READ MORE

पुनरावृत्ति

म त्यहीँ उभिएँथेँ जहाँ म उभिनुभन्दा पहिलै म उभिएको हुँदो हुँ । म त्यही हिँड्दै थिएँ जहाँ म हिँड्नुभन्दा पहिलै म हिँडेको हुँदो हुँ ।

READ MORE

तिम्रो काखको संसारबाट

म देख्दैछु एउटा फूल। फूल बिस्तारै रस बन्यो रस बिस्तारै हावा बन्यो हावा बिस्तारै आकाश बन्यो आकाश बिस्तारै बादल बन्यो बादल बिस्तारै पानी बन्यो पानी

READ MORE

फुर्सद

फुर्सद यति बेफुर्सदी छ कि अलिकति फुर्सद पनि खोसेर लिन्छ । सुन्न त मन थियो- एक हरफ कविता अलिकति गन्थन र सञ्चो बिसञ्चोको खबर अनि

READ MORE

मृत्युबोध

बल्दै गएको दियो सकिँदो तेल र धि‌प्धिताइरहेको बाती । धुवाँ उडिरहेको धूप निस्किँदो खरानी र मलिन सुगन्ध । मन्दिरमा जसै पस्छु म र हुन्छु जीवनसँग

READ MORE

म सञ्चै छु ल!

सञ्चै छौ? कि चिसोले ठिँगुराइसक्यो आत्मा? शीतभन्दा ओसिला वचन लाएर गएथ्यौ कुनै दिन। बरफजस्ता आँखाले विदा भएथ्यौ साँझको गल्लीबाट। मलाई सबै याद छ र त

READ MORE

मर्यादा

तिखो काँडाको पनि एउटा मर्यादा हुन्छ- नछोइ घोच्दैन । आगोको पनि एउटा मर्यादा हुन्छ- नसल्काइ जलाउँदैन । मर्यादा हुन्छ, प्रेमको र घृणाको देश, काल समय

READ MORE

याद अनौठो थ्यो

त्यो दिन, त्यो पल, त्यो साथ अनौठो थ्यो, त्यो भेट, त्यो क्षण, त्यो याद अनौठो थ्यो । त्यो हाँसो, त्यो खित्का, त्यो लठ्याउने मादकता, त्यो

READ MORE

भर्खरै तिमी थियौ?

छुस्स आउँछ र हराउँछ तिम्रो याद । झिलिक्क बिजुली चम्किएर रातको नीरवतामा बिलाएजस्तै । छाम्न खोज्छु- तिम्रै सामिप्यताको ढुकढुकी बतासिएर आएको तिम्रै सुगन्धको मिठो महक,

READ MORE