- विस्मय
- October 22, 2024
प्रतिक्षा
म बुझ्छु मेरो अनुपस्थितिमा व्याकुल बनेका धड्कनको चाल। म बुझ्छु मेरै प्रतिक्षामा भिजिरहेका आँखाका परेला। समय हो प्रिय पर्खनुपर्छ। जसरी पर्खन्छ नदी वर्षात नहुन्जेल। जसरी
घरक्क उघ्रिन्छ झ्याल र छिर्छ चिसो सिरेटो। मुसार्छ कान चिमोट्छ गाला सुम्सुम्याउँदै कुम, गर्दन र पाखुराहरुमा खुसुक्क घुस्रिन्छ बिछ्यौनामा। म सम्झन खोज्छु- कुनैबेलाको तिम्रो उपस्थिति
सपना’थे सबै टुटे कुन मोडमा, कता छुटे! मलाई छोडी मेरै मुटु टाढा सरेछ। मलाई छोडी मेरै छायाँ कतै झरेछ! @ विस्मय ! 0 Facebook 0
धेरै कुरा फरक थियो, बदलाव जरुरी थ्यो। साथ रहन गाह्रो थियो, टकराव जरुरी थ्यो। ढलपल ढलपल पलपल चल्थ्यो थिर थिएन केही पनि। सम्बन्ध थ्यो- नाम
मलाई सुन्नुछ तिम्रो धड्कनबाट बेगिँदै निस्किएको प्रेमाह्वान। मलाई सुन्नुछ श्वाशको रफ्तारभित्र उकुसमुकुस गुञ्जिएको चाहनाको धून। मलाई सुन्नुछ तिमीले मनमनै फुस्फुसाएको मेरै नामको मन्त्र। मलाई सुन्नुछ
मन पर्दैमा फूल- चुँड्नैपर्छ भन्ने छैन मन पर्दैमा आकाश- उड्नैपर्छ भन्ने छैन। मन पर्दैमा कोइलीले सुसेल्दैन तिम्रो लागी, मन पर्दैमा भमराले फूल चुम्दैन तिम्रो लागी।