- विस्मय
- April 8, 2025
पख्नुस्
पख्नुस् अझै एक पाइला चाल्नै बाँकी छ । पख्नुस् अझै एक खुट्किलो उक्लनै बाँकी छ । पख्नुस् अझै एक डाँडो टेक्नै बाँकी छ । यात्रा
शहरको कुनै साघुँरो गल्लीको साघुँरै बाटोको एक छेउमा असरल्ल परेको फोहोरको एक थुप्रो जस्तै भएको छु जसलाई तिम्रै हातले फालेको थियो। अन्तिम पटक हेर त,
तितो लाग्छ जति जे छ, आफन्तको कुरै के छ! तितो लाग्छ हरेक क्षण, जस्तो- ति~तो समय छ। तितो लाग्छ घाम पानी, जूनको शितल तितो लाग्छ।
एउटा विभत्स सपना थियो टुट्यो । एउटा कालो रात थियो घर्कियो । कहालीलाग्दो अँध्यारो थियो हट्यो । असहज निद्रा थियो ब्युँझियो । उघ्रिँदै थियो टाढा
जे थियो- इतिहास भयो जे छ- त्यसको मतलब छैन जे हुनेछ- कसलाई थाहा छ र? थाहा छ- जीवनका गल्ली र मोडहरुमा कोही आउँछ बस्छ र
एकाएक मधुर रसझैँ केही रसायो ओठभरी। मानौँ- भर्खरै चाखिएको गुलियो आँप मानौँ- भर्खरै चुस्की भरेको मिठो चिया मानौँ- भर्खरै आँत भिजाएको स्वादिलो सर्बत मानौँ- भर्खरै
स्थान-धर्तिका कुनै अमुक क्षेत्र समय-एउटा जीवन बराबर पात्र-म पात्र र अन्य सहायकहरु पर्दा खुल्छ: दृश्य १- म पात्र जन्मन्छ दृश्य २-.. दृश्य ३-.. … …