- विस्मय
- February 11, 2024
भविष्य
याद छ? तिमीले महत्व दिएका महत्वहीन सम्बन्धहरु! या तिमीले रोएर बिताएका अर्थहीन रातहरु! याद छ? जसका लागि सयौँ पल तड्पिएर बिताएथ्यौ! के पायौ त? बिर्सिदेउ
यो विभत्स रात यो कठीन दिन यो पिडाको समय यो व्यथाले भरिएको मौसम… यो पर्खाइ यो थकाइ यो वैराग्य यो दिक्दारी। कहिलेसम्म चल्ने हो? कसरी
(भारतीय कवि नरेश सक्सेनाको कविता कुछ लोगबाट अनूदित।) केही मान्छेहरु- खुट्टाले हिँड्दैनन् दिमागले हिँड्छन्। यिनीहरु जुत्ता खोज्ने गर्छन् आफ्नो दिमागको नापको। – नरेश सक्सेना
हातमा मसाल मुहारमा आक्रोश अनि खुट्टामा देश बनाउने रफ्तार बोकेर ऊ मेरो छेउ आयो। सोध्यो- तिमी कुन देशको? भनेँ-नेपाल। सोध्यो- प्रमाण के छ? भनेँ- प्रत्यक्षलाई
भाषा थिएन तर संवाद थियो। शब्द थिएन तर थियो पुरा वाक्य। एउटा मुक संवाद एउटा मौन भाषा जुन चियाको कपबाट निस्किन्थ्यो अनि मुस्कानबाट सुरु हुन्थ्यो।
जब्बर बन्दैछन् विचारहरु धारिला हुँदैछन् शब्दहरु आँधी छ मान्छेका मगजहरुमा खल्बलिएको छ समाजको मनोदशा कटान हान्दैछ चेतनाको वेगले बत्तिँदैछ परिवर्तनको पातलो झोँका। बिस्तारै, क्रमिक तर