सिद्धिचरण श्रेष्ठको कविता- कहानी
तिमी बाँचेकी भए म सोध्थेँ— के तिमी … ? होइन- केही पनि सोध्दिनथेँ। तिम्रो काखकी बच्चीलाई म दिनहुँ आएर खेलाइरहन्थेँ, माया गर्थें उसको निर्दोष हृदयको म सच्चा साथी बन्थेँ, अनि तिमीले लिन आउँदा पनि ऊ मेरो काखमा लुक्न आएकी तिमीलाई देखाइदिन्थेँ— तिमी बाँचेकी भए । जब त्यो बच्ची बालिका हुन्थी पुतलीजस्तै खेल्ने हुन्थी, नाच्ने हुन्थी, अनि […]