- विस्मय
- March 30, 2024
तीन कविता
एक- सपना एउटा चरो थियो आकाशमा उड्दा उड्दै फुत्त खस्यो । जसरी खस्छन् सपनाहरु सपनाबाट… दुई- आश फर्किन्छौ कि भन्ने अझै आश बाँकी छ ।
साह्रै मिठो बोल्दैछ्यौ के कामले आयौ ? मिठा शब्द घोल्दैछ्यौ के कामले आयौ ? नलुकाउ न केही पनि था’छ तिम्रो आनिबानी । नजानेझैँ गर्छ्यौ अनि
मलाई फेरि बन्नुछ त्यही अञ्जान प्रेमी । सडकमा, गल्लीमा, बाटोमा, चोकमा रल्लिँदै~ हल्लिँदै लुक्दै~ छेलिँदै बिनाकाम, बिनाकारण कसैको पिछा गरिरहेको कसैको बाटो कुरिरहेको एउटा धमिलो
अलिकति श्वास छ, अलिकति आस छ, अलिकति जिन्दगी, यता आफ्नो पास छ । याद छ त्यो पल, पल-पलका यादहरु, हृदयनै सुकाइदिने, विरहका उन्मादहरु । अलिकति
गाउँबाट शहर छिरेको थियो एउटा हात्तिजत्रै सपना । अचम्मको वेग थियो उत्साहले भरिएको । त्यही उत्साहमा यति दौडियो, यति कुद्यो, यति भाग्यो र यति बत्तियो
कविता लेख्नु थियो कथ्नु थियो मनको कथा र निथार्नु थियो मगजमा खुज्मुजिएका विकारहरुलाई । जस्तो केही प्रेमका कुरा लेख्न थियो केही वेदनाका व्यथा लेख्न थियो
कहिले ठूलो कहानी त कहिले मसिना किस्सा बन्छ । कहिले यात्रा, कहिले बाटो त, कहिले जीवनकै हिस्सा बन्छ । कहिले याद बन्छ त कहिले नछुट्टिने