- विस्मय
- March 17, 2024
केही काम बाँकी छ अझै
केही काम बाँकी छ अझै- केही सामान मिलाउनुछ एक घुट्को पानी पिउनुछ झ्याल ढोका लगाउनुछ कसैसँग बिदाइको हात हल्लाउनुछ कसैको आँशु पुछ्नुछ र वर्षौँलाई पुग्ने
केही काम बाँकी छ अझै- केही सामान मिलाउनुछ एक घुट्को पानी पिउनुछ झ्याल ढोका लगाउनुछ कसैसँग बिदाइको हात हल्लाउनुछ कसैको आँशु पुछ्नुछ र वर्षौँलाई पुग्ने
हुन त तमाम दुःखहरु छन् संसारमा । युद्ध छन् बिछोड छन् कुण्ठा छन् व्याधी छन् । कसैको सानो वचनले चसक्कै दुखेको मुटुको दुखाइ छ ।
ऊ आफ्नै सीमामा तटस्थ अडिएको छ मानौँ- अनुशासन भङ्ग गर्नुको क्रुरता खेपेको छ । निर्निमेष हेरि-रहेका छन् उसका आँखाले म भएतिर मानौँ- उसले पनि यो
धेरै यादहरु त त्यतै छोडिएका छन् मन्दिरका पर्खालहरुमा । कुनै मन्दिरको सिँढीमा कुनै टुँडालको चित्रमा कुनै घण्टीको टिङ्टिङ्मा कुनै शङ्खनादमा कुनै चन्दनको महकमा… आज फेरि
कोही यस्तरी पनि बदलिन्छ कि जसरी बिस्तारै बदलिन्छ साँझको क्षितिज र सुस्तरी फेरिन्छ रङ्ग । कोही यसरी छुटेर जान्छ जिन्दगीबाट जसरी चुँडिएर जान्छ लट्टाइको धागो
एक जमाना थियो हरेक दिन समाचार आउँथ्यो सिरिया या त अफगानिस्तान इराक या त पाकिस्तानबाट । मृत्युको, हत्याको, बन्दुकको, विस्फोटको । गोली र बमका खबरहरु
कति थोक थियो- गर्नैपर्ने थियो । कति कुरा थियो- भन्नैपर्ने थियो । कति याद थियो- बिर्सिनु थियो । कति खुसी, कति दुःख कति कति कथाहरु
मध्यरातमा झस्काउँछ लैजाऊ तिम्रा यादहरु । मुटु मात्रै चस्काउँछ लैजाऊ तिम्रा यादहरु । सताउँछ, तर्साउँछ आँशु मात्रै बर्साउँछ । बारम्बार जिस्काउँछ लैजाऊ तिम्रा यादहरु ।