- विस्मय
- June 29, 2024
रोपाईँ
हिलोमा चोबलिनु र लछप्पै भई निस्किनु। गोरुको पछि हिँड्नु र पुछर समाई जिस्किनु। गाउनु, कराउनु, मग्न भई हराउनु। भिज्नु यस्तरी कि केहीसँग नडराउनु। अझै याद
झ्यालमा उभिएर पनि भित्रै हेरिरहे उही कुरा त देखिन्छ! उही खुज्मुजिएको तन्ना असरल्ल पुस्तकहरु काँटीमा झुण्डिएको मैलो कोट टेबल, कुर्सी, दराज… झ्यालबाट बाहिर हेरे देखिन्छ-
कृत्रिम हाँसो नहाँस्नु बरु रिसाइदिनु केहीबेर म मुस्कुराउँदै फकाउनेछु । झुटो हार्दिकता नदेखाउनु बरु पर्खाइदिनु मूलढोकामा म धैर्य राखेर उभिनेछु । हेर न ! संसार
हिँडे बाटो छोटिन्छ हिँडिरहे पुगिन्छ। सम्हालेर पाइला चाल्नु बाटो अलिक अप्ठेरो छ। दायाँ बायाँ विचार गर्नु तगारो र चौघेरो छ। थकान हुन्छ सुस्ताउनु पानी बोक्नु-
फरक पर्छ र? कसैको एउटै उपस्थितिले एउटै स्पर्शले एउटै यादले एउटै वचनले एउटै मुस्कानले.. फरक पर्छ सायद धेरै नै फरक पर्छ । सोच त !
केही जिन्दगी त ट्राफिक जाममा बसेरै बित्यो केही जिन्दगी अस्पताल र बैंकको लाइनमा केही सरकारी कार्यालयको फाइलझैँ घुम्यो यो कोठा र त्यो कोठा त केही