- विस्मय
- April 29, 2024
नियति
हल्ला गर्दै आएकाहरु चुपचाप गए। हतारिँदै छिरेकाहरु लुसुक्कै निस्किए। पुरानो वस्तीझैँ उजाड छोडेर उराठ छोडेर.. आवादी बोकेर आएकाहरु खण्डहर बनेर हराए। हुन त- जानु नै
यज्ञमण्डपको समिधा झैँ एक थान जीवन ठिक्क छ सल्किनलाई। रापले, तापले विस्मातले, सन्तापले… बिहान दिउँसो साँझका अनगिन्ती, अथाह र असीमित घनचक्करहरुमा रुमल्लिएर तातेको छ दिमाग
हराउँदैन पुरानो प्रेम पुरानो याद, पुराना क्षण । पहिलो प्रेमको पहिलो बहार पहिलो भेट, पहिलो उपहार । बिलाउँदैनन् गाढा बनेर बसेका कसैका सम्झनाहरु । कुनै
एक- हाम्रो प्रेमको हल्ला खुबै चल्या रैछ गाउँतिर । तिम्रो घरको छेउछाऊ र म बसेको ठाउँतिर । हावा नचली पात हल्लिन प्यारी ! भन न,
यादहरु छन् तर पुराना छन् । हजार शब्द लेखे पनि खाली पाना छन् । तिमी थियौ, जीवन थियो, कोही- आफ्नो थियो । तिमी गयौ- सबथोक