ढुङ्गा

ढुङ्गा पग्लिन्छ!- अझै मान्छौ? ढुङ्गा हो त्यो!- के ठान्छौ? जम्छ, अड्छ, गाढिएर बस्छ बरु वर्षौँ वर्ष। घाम पानी तप्छ बरु भित्र भित्रै मर्छ। ढुङ्गा भन्दै-

READ MORE

चिया

चिया- एक घुट्की सिरेटो एक चुस्की हुस्सु र एक सुरुप ओस्। चिया- एक भुलुक राहत एक बाफ मिठास् र एक सर्को औषधि। चिया- एक गल्ली

READ MORE

पक्कै केही पाक्दैछ!

जब्बर बन्दैछन् विचारहरु धारिला हुँदैछन् शब्दहरु आँधी छ मान्छेका मगजहरुमा खल्बलिएको छ समाजको मनोदशा कटान हान्दैछ चेतनाको वेगले बत्तिँदैछ परिवर्तनको पातलो झोँका। बिस्तारै, क्रमिक तर

READ MORE

यहाँ

यहाँ हर-कोही खुसी छ र हर-कोही खुसी छैन। यहाँ हरेकलाई चाहिएको छ जिन्दगी र हरेकलाई हरदिन भार बन्छ जिन्दगी। यहाँ हरेक चाहन्छ निस्वार्थ प्रेम र

READ MORE

इच्छाहरुको दास

चाहे जति नै कठोर बनुँ चाहे बनुँ संयमित। या त बनुँ मनैदेखी सावधान या रहुँ हरदम अनुशासित। मेरा इच्छाहरु यसरी घेर्छन् मलाई अनि छर्छन् मोह।

READ MORE

स्विकार गर्छौ ईश्वर?

म तिमीलाई अस्विकार्छु, स्विकार गर्छौ ईश्वर? तिम्रो सृष्टि! -धिक्कार्छु, स्विकार गर्छौ ईश्वर? यो दु:ख, यो पीडा, यो जलनमा कहाँ हुन्छौ? सामु आउन ललकार्छु, स्विकार गर्छौ

READ MORE

गाउँ

मन छोडिएको छ गाउँमा जीवन छोडिएको छ गाउँमा। आत्मा, मुटु, चेतना, प्रेम सबै छुटेका छन् उतै- कुनै बारीका गह्रामा कुनै खेतका आलीमा कुनै कान्लाका ढिस्कामा

READ MORE

खोपडी

एउटा खोपडी छ बरै! के के पो सोचोस्? छिमेकीको झगडा छिमेकी देशको लफडा। साहित्यको गञ्जागोल सिनेमाको भद्रगोल। नेताको भाषण कर्मचारीको आश्वासन। बा-आमाको अर्ति आफन्तको फुर्तीफार्ती।

READ MORE

जीवन-रेखा

मान्नुस्- समय छोटो छ। मान्नुस्- यात्रा लामो छ। मान्नुस्- जीवन रेखिय छैन एउटै रेखामा हिँड्दैन। अति नै पातलो रेखा हुन्छ- भ्रम र यथार्थबिच सत्य र

READ MORE

नदीको क्षेत्रफल

उसलाई याद छ आफ्नो बाटो आदिम कालमा उसैका पुर्खाहरुले कोरेको डोर। उसलाई याद छ कटान र किनाराको सिमा वर्षौँ अगाडी उसैका भेलहरुले सम्याएको धर्सो। उसलाई

READ MORE