पागल

केवल- एक व्यक्ति एक सोच एक हठ एक उत्साह एक लक्ष्य एक साहस अनि- हजार उपेक्षा हजार गाली हजार बाधा हजार तिरस्कार। तर याद राख-

READ MORE

ईश्वरको सृष्टि

खुट्टा छ, हिँड्दैन ओठ छ, बोल्दैन आँखा छ, हेर्दैन कान छ, सुन्दैन… मेरो कल्पनाको ईश्वर यस्तो थिएन। बिल्कुलै थिएन! ऊ त बरु- वाचाल थियो चञ्चल

READ MORE

तुलसीको मठ

उसले सोध्यो- कहाँ छन् तिम्रो भगवान ? म मुस्कुराएँ र चुपचाप देखाइदिएँ छेवैमा धुप उडिरहेको तुलसीको मठ।   0 Facebook 0 Twitter 0 Linkedin 0

READ MORE

ब्रह्म-सत्य

वस्तुत: सत्य एउटै हुन्छ- घाम एउटा हुन्छ जून एउटा हुन्छ विशाल छ आकाश तर फैलिएको एउटै हुन्छ। भन्छौ नि लाखौँ छन् तिम्रा ईश्वर- तर अनन्तमा

READ MORE

गाउँ

मूलढोकामै टाँगिएको हुन्थ्यो अकबरेको ला~मो माला। दलिनमा झुण्डिएको हुन्थ्यो सुकेर चिम्रिँदै गएको कागतीको डल्लो। बार्दली,बरन्डा र कौसीहरुमा लहरै हुन्थे मकैका झुत्ताहरु। कुनै बेला सबै हुन्थ्यो

READ MORE

आगो

आगो बाल्न के नै छ र? एकै काँटीको काम हो- झ्वार्रै बल्छ! आगो निभाउन- कति समय लाग्छ! अन्दाज छ तिमीलाई?   0 Facebook 0 Twitter

READ MORE

अखबार

बिहानै आइपुग्यो अखबार के हुनसक्छ यसमा? संसदमा हानाहान बजेट समिक्षा भ्रष्टाचार फाइल रुस युक्रेन युद्ध खेलकुद काण्डै काण्ड अनि बाढी पहिरो र डुबानको कहर। मलाई

READ MORE

अग्लो पहाडबाट

अग्लो पहाडमा- उम्रँदैन घाँस चल्दैन बतास। अग्लो पहाडमा- गाह्रो छ सास फेर्न त्यहाँ अक्सिजनको अभाव छ। अग्लो पहाडमा- टेक्न सकिन्न टेके पनि अडिन्न अडिए नि

READ MORE

अनुत्तरित प्रश्न

कति पर पुग्नुछ? कसलाई त्यहाँ भेट्नुछ? कती कर्म गर्नुछ? कती याद मेट्नुछ? कती मान्छे मोडैपिच्छे ठोकिनु र छुट्नुछ? कती नाता जोड्नुछ र कती मुटु टुट्नुछ?

READ MORE

कोही त चाहिन्छ

प्रचण्ड रिसको आवेग अनि अशान्त मनको उद्वेग शान्त गरिदिन- चाहिन्छ विशाल हृदय! जसरी गडगडाएको विकराल खहरे शान्त बनाउँछ सागर आफूमै समाहित गराएर…     0

READ MORE