- विस्मय
- February 5, 2024
आगो
आगो बाल्न के नै छ र? एकै काँटीको काम हो- झ्वार्रै बल्छ! आगो निभाउन- कति समय लाग्छ! अन्दाज छ तिमीलाई? 0 Facebook 0 Twitter
अग्लो पहाडमा- उम्रँदैन घाँस चल्दैन बतास। अग्लो पहाडमा- गाह्रो छ सास फेर्न त्यहाँ अक्सिजनको अभाव छ। अग्लो पहाडमा- टेक्न सकिन्न टेके पनि अडिन्न अडिए नि
कति पर पुग्नुछ? कसलाई त्यहाँ भेट्नुछ? कती कर्म गर्नुछ? कती याद मेट्नुछ? कती मान्छे मोडैपिच्छे ठोकिनु र छुट्नुछ? कती नाता जोड्नुछ र कती मुटु टुट्नुछ?
प्रचण्ड रिसको आवेग अनि अशान्त मनको उद्वेग शान्त गरिदिन- चाहिन्छ विशाल हृदय! जसरी गडगडाएको विकराल खहरे शान्त बनाउँछ सागर आफूमै समाहित गराएर… 0
गल्लीको त्यो ठेलाबाट चिया पिउँदै- कति प्रेम सुरु भए र टुङ्गिए कति योजनाहरु बने र भत्किए कति यात्रीहरु आए र अस्ताए। ठेलाले के देखेन? प्रेम-बिछोड
हिँड्नैपर्छ बाटो काट्न,समय काट्न र जिन्दगी कटाउन- हिँड्नैपर्छ। हिँडेरै पुगिन्छ फूलको बगैँचा र टिपिन्छ फूल। हिँडेरै भेटिन्छ मायालुको साथ र फुट्छ प्रेमको मूल। हिँडेरै चढिन्छ