तलतल
यो बिहान यो मौसम यो स्फूर्ति र यो दिनको सुरुवात । चियाको पहिलो चुस्कीसँगै सारा यादहरु बतासिँदै आउँछन् र कुत्कुत्याउँछन् मनभरि, शरीरभरि… प्यारी ! तिम्रो तलतल त यो चियाको तलतलभन्दा चर्को लाग्छ अचेल । 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp