स्वीकार गर्छौ माया?
मेरो प्रेमको आँधी छ स्वीकार गर्छौ माया ? अमृत हैन विषादी छ स्वीकार गर्छौ माया ? जन्म जन्म अतृप्त झैँ आक्रामक र सन्तप्त झैँ । प्रेम छैन, बर्बादी छ स्वीकार गर्छौ माया ? डरै डरको आवादी छ स्वीकार गर्छौ माया ? अमृत हैन विषादी छ स्वीकार गर्छौ माया ? 1 Facebook 0 Twitter 0 […]