ढुङ्गा
ढुङ्गा पग्लिन्छ!- अझै मान्छौ? ढुङ्गा हो त्यो!- के ठान्छौ? जम्छ, अड्छ, गाढिएर बस्छ बरु वर्षौँ वर्ष। घाम पानी तप्छ बरु भित्र भित्रै मर्छ। ढुङ्गा भन्दै- अझै छान्छौ? ढुङ्गा हो त्यो!- के ठान्छौ? 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp