जिजीविषा
चरम निराशाले गाँजेको बेला म घुम्न निस्किन्छु वर्षौँ पहिला भोकै हिँडेका गल्लीहरुमा। सोच्छु- घनघोर विपतमा पनि कसरी सहज थियो जीवनको गति? कसरी चल्थ्यो दैनिक गुजारा? कसरी भरिन्थ्यो पेट? फेरि सोच्छु- जीवन- जीवनजस्तै थियो सायद या त थियो सपनाको रुमानी उडान। अथवा थियो जीवनप्रतिको जिजीविषा। 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]