- विस्मय
- April 7, 2024
चुपचाप
चुप-चाप चुप-चाप दिन बित्थ्यो चुप-चाप आउँथ्यो रात। चुप-चाप चुप-चाप याद आउँथ्यो चुप-चाप जीवन साथ। चुप-चाप चल्थ्यो मनको हुरी चुप-चाप झर्थ्यो आँशु। चुप-चाप खाली हुन्थ्यो बोतल
हात मुख जोर्नै समस्या छ यहाँ । तिमी भने बिल गेट्सको जीवनी सुनाउँदैछौ । कसरी उसले संघर्ष गर्यो कसरी कमायो धन ! कसरी संसारमा राज
ऐनामा हेर्दा कस्तो लाग्छ ? संसारकै राम्री- जस्तो लाग्छ ? कस्ती न छु झैँ नखरा छ त ! बोलाउनै हुन्न झैँ बेहोरा छ ! वारी
सम्झनाले पिरोलेमा एकान्तमा रोइदिनु मुटुभित्र सजिएको तस्बिर मेरो छोइदिनु । पर्खि बस दुईचार घडी पहर- छोड्दै छु म फर्कि आउने वचन दिन्छु, शहर छोड्दै छु
साह्रै मिठो बोल्दैछ्यौ के कामले आयौ ? मिठा शब्द घोल्दैछ्यौ के कामले आयौ ? नलुकाउ न केही पनि था’छ तिम्रो आनिबानी । नजानेझैँ गर्छ्यौ अनि
मलाई फेरि बन्नुछ त्यही अञ्जान प्रेमी । सडकमा, गल्लीमा, बाटोमा, चोकमा रल्लिँदै~ हल्लिँदै लुक्दै~ छेलिँदै बिनाकाम, बिनाकारण कसैको पिछा गरिरहेको कसैको बाटो कुरिरहेको एउटा धमिलो
अलिकति श्वास छ, अलिकति आस छ, अलिकति जिन्दगी, यता आफ्नो पास छ । याद छ त्यो पल, पल-पलका यादहरु, हृदयनै सुकाइदिने, विरहका उन्मादहरु । अलिकति