खोपडी

एउटा खोपडी छ बरै! के के पो सोचोस्? छिमेकीको झगडा छिमेकी देशको लफडा। साहित्यको गञ्जागोल सिनेमाको भद्रगोल। नेताको भाषण कर्मचारीको आश्वासन। बा-आमाको अर्ति आफन्तको फुर्तीफार्ती।

READ MORE

जीवन-रेखा

मान्नुस्- समय छोटो छ। मान्नुस्- यात्रा लामो छ। मान्नुस्- जीवन रेखिय छैन एउटै रेखामा हिँड्दैन। अति नै पातलो रेखा हुन्छ- भ्रम र यथार्थबिच सत्य र

READ MORE

नदीको क्षेत्रफल

उसलाई याद छ आफ्नो बाटो आदिम कालमा उसैका पुर्खाहरुले कोरेको डोर। उसलाई याद छ कटान र किनाराको सिमा वर्षौँ अगाडी उसैका भेलहरुले सम्याएको धर्सो। उसलाई

READ MORE

थोपा-थोपा रित्तिरह्यो

पानी जस्तै जिन्दगानी, थोपा थोपा रित्तिरह्यो। हाम्रो प्रेमको कहानी, थोपा थोपा रित्तिरह्यो। त्यो छुवाई,त्यो जिस्काई, उन्मुक्त ती रहरहरु। चपल,चञ्चल जवानी थोपा थोपा रित्तिरह्यो। त्यो मुस्कान,

READ MORE

अर्को एक बिहान

बिहानै- भाले करायो बाटोमा बटुवा हिँड्न लागे धुपको मिठो सुगन्ध नाकैमा ठोकियो चियाको बाफिलो महक हर्हरायो कतै टाढा मधुर भजन बिस्तारै गुञ्जियो हरे राम! को

READ MORE

सपनाले प्रश्न गर्दैछ

उहिलै जमानाकै कुरा हो~ एउटा सपना हुने गर्थ्यो अजङ्गको! सपनामा भविष्य हुन्थ्यो योजना हुन्थ्यो मूर्त-अमूर्त तिलस्मी-रङ्गीन थान थान रहरहरु हुन्थे। बिस्तारै सपना शहर पस्यो र

READ MORE

अभिमन्यु

युद्ध यती भिषण छ कि कराल छ समय। मृत्युको छ विभिषिका विकराल भय। वरिपरी आफन्त छन् सबै आफ्नै परिवार छन्। तर हातमा तरबार छन् झम्टिनलाई

READ MORE

पागल

केवल- एक व्यक्ति एक सोच एक हठ एक उत्साह एक लक्ष्य एक साहस अनि- हजार उपेक्षा हजार गाली हजार बाधा हजार तिरस्कार। तर याद राख-

READ MORE

ईश्वरको सृष्टि

खुट्टा छ, हिँड्दैन ओठ छ, बोल्दैन आँखा छ, हेर्दैन कान छ, सुन्दैन… मेरो कल्पनाको ईश्वर यस्तो थिएन। बिल्कुलै थिएन! ऊ त बरु- वाचाल थियो चञ्चल

READ MORE

तुलसीको मठ

उसले सोध्यो- कहाँ छन् तिम्रो भगवान ? म मुस्कुराएँ र चुपचाप देखाइदिएँ छेवैमा धुप उडिरहेको तुलसीको मठ।   0 Facebook 0 Twitter 0 Linkedin 0

READ MORE