- विस्मय
- August 2, 2025
जब झरी पर्छ
जब झरी पर्छ भरिन्छ छेवैको नाली र बग्छ फोहोर बोकेर। जब झरी पर्छ सुसाउँछ पारीको भित्तो र पखाल्छ धुलाम्मे पातहरुलाई। तिमी भन्थ्यौ नि, भरिएँछु भित्रैदेखि
जब झरी पर्छ भरिन्छ छेवैको नाली र बग्छ फोहोर बोकेर। जब झरी पर्छ सुसाउँछ पारीको भित्तो र पखाल्छ धुलाम्मे पातहरुलाई। तिमी भन्थ्यौ नि, भरिएँछु भित्रैदेखि
बिहानै एउटा बिलाप देखेँथेँ एक थोपो आँशु एउटा मौन बिलौना। थाहा थियो तिमीले पाएको चोट सुनेर पनि के गर्नु सम्झिने फुर्सद नभएसी सम्झाउने होस नरहेसी..
भन्थ्यौ नि हैन अन्तिम समयमा पनि म अन्त्यबाट सुरु गर्नेछु भनेर ! तर थाहा छ? अन्तको अन्त्य केवल अन्त्य हुन्छ। बगेको पानी फर्किन्छ र? बहेको
केही अदृश्य डोरी छ जो मलाई बाँधिरहन्छ। केही अस्पष्ट दायित्व केही अस्मेल जिम्मेवारी केही अलमल काम छ, जो गर्नैपर्ने छ। बिहान भयो- खाना बनाउनुछ साँझ
बिर्सिनु त पटक्कै थिएन आफू हिँडेर आएको बाटो तर बिर्सिएँ एउटा घर थियो सायद पार भएँ र बिर्सिएँ। कोही थियो पर्खिएको पार भएँ र बिर्सिएँ।
मुठ्ठी कसेर हिँडेथेँ केही पाउन। के पाएँ त? मुठ्ठीभर जीवन.. बन्द हत्केलामा कैद थियो एक मुठ्ठी श्वास एक मुठ्ठी प्रेम एक मुठ्ठी घर एक मुठ्ठी
अर्थको नै अनर्थ भो, बोली मिलाउनुछ आज अलिक हतार थियो, भोली मिलाउनुछ। दुनियाँको भाका टिपेँ, सार मिलाउन खोजेँ पनि। यता तानेँ उता थुनेँ, धार मिलाउन